हिउँदमा न्यून वर्षा हुने प्रक्षेपण : वर्षा कम हुँदा सुक्खा र अधिकतम तापक्रम पनि बढ्ने अनुमान

हिउँदमा न्यून वर्षा हुने प्रक्षेपण : वर्षा कम हुँदा सुक्खा र अधिकतम तापक्रम पनि बढ्ने अनुमान

हिउँदका तीन महिनामा वर्षा न्यून हुने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले १५ मंसिरदेखि १५ फागुनसम्मको हिउँदेयाममा मुलुकका धेरैजसो स्थानमा औसतभन्द…