जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिने भन्दै ठगी गर्ने दुई पक्राउ
जबर्जस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाइदिन्छौँ भनी रकम ठगी गर्ने गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८…
शाखारहित बैंकिङ सेवाको नाममा गाउँलेको ८० लाख ठगेर एजेन्ट फरार
स्थानीयले बैंकमा राख्न एजेन्टलाई पैसा दिए पनि लम्सालले व्यक्तिगत ब्याज दिने सर्तमा पैसा लिएको मेगा बैंकको जिकिर
सवारीचालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गर्ने पक्राउ
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा…
विभिन्न बहानामा ठगी गर्ने युवतीलाई काठमाडौंबाट दैलेख ल्याइयो
विभिन्न प्रलोभनमा दुई करोडभन्दा बढी ठगी गर्ने २३ वर्षीया विद्या शर्मालाई दैलेख ल्याइएको छ । काठमाडौंमा पक्राउ परेकी विद्यालाई ६० लाखभन्दा बढी रकम ठगी भएको भन्दै …
नयाँ पत्रिका समाचार प्रभाव : नेपाली कामदार ठगी गर्ने चारविरुद्ध मुद्दा
कामको खोजीमा भारत गएका नेपालीलाई बसको टिकटमा ठगी गरेको बर्दादेवी टुर एन्ड ट्राभल्स प्रालिका अध्यक्षसहित चारजनामाथि प्रहरीले सार्वजनिक हितविरुद्धको कसुरमा कारबा…
लकडाउनमा अन्य अपराध शून्यमा झर्दा बैंकिङ कसुर आधा मात्र कम
काठमाडौंका दुई व्यापारीले बैंकिङ क्षेत्रमा लगानी गरे । तर, केही समयपछि दुईबीच विवाद चल्यो । संयुक्त कारोबार अगाडि बढ्न नसक्ने देखिएपछि दुवैले छुट्टिने निष्कर्ष…
कानुन व्यवसायीबाटै कानुन उल्लंघन : बलात्कार मुद्दामा घुसको डिलदेखि ठगी र किर्तेसम्म
२१ कात्तिक : एक कानुन व्यवसायीको प्रमाणपत्र रद्द, सातजनालाई नसियत १८ कात्तिक : कानुन व्यवसायी रमेशबहादुर सिंहको प्रमाणपत्र निलम्बन २६ साउन : अधिवक्ता ग…
२५ लाख भारु चिट्ठा पर्यो भन्दै इमोबाट ठगी
सामाजिक सञ्जाल इमोमार्फत २५ लाख भारतीय रुपैयाँ चिट्ठा पर्‍यो भन्दै करबापत केही पैसा पठाउने नाममा सप्तरीको कञ्चनरूप नगरपालिका–१ बैरवाकी एक महिला ठग…
पिसिआरमा निजी अस्पताल र प्रयोगशालाको ठगी
परीक्षणको अनुमति नै नपाएको नेपाल–भारत मैत्री अस्पतालले उठायो पिसिआर परीक्षण शुल्क २५ सय, कोरोना उपचारका नाममा पनि केही घन्टामै ३७ हजारको बिल
सुकुम्बासी आयोगको नाममा ठगी गरेको आरोपमा एकजना पक्राउ
सुकुम्बासी समस्या समाधान आयोगको नाममा ठगी गरेको आरोपमा एकजनालाई पोखराबाट पक्राउ गरिएको छ । आइतबार जिल्ला प्रहरी कार्यालयको टोलीले सुकुम्बासीलाई जग्गा उपलब्ध ग…
एक करोड १५ लाख ठगी गर्ने १२ जनाको गिरोह सार्वजनिक
सस्तोमा डलर साट्ने प्रलोभनमा उपत्यकामा ठगी गर्दै आएको गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार गिरोहलाई सार्वजनिक…
संसारभर प्रतिबन्धित क्राउडवानले नेपालीसँग ३ अर्ब ठग्यो
शैक्षिक प्याकेजका नाममा पिरामिड शैलीको नेटवर्किङमार्फत ठगी, २ लाख नेपाली सदस्य बनिसकेको अनुमान, तर नियामक बेखबर गैरकानुनी रूपमा पिरामिड शैलीको पोन्जी स्क…
एक वर्षअघि नै प्रधानमन्त्रीको हातमा सतर्कता केन्द्रको प्रतिवेदन : मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब
मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा. केसीसँग भने दम्भ देखाउँदै शिक्षामा सरकारले तोकेभन्दा मेडिकल कलेजले १८ लाख रुपैयाँसम्म बढी शुल्क लिए भने…
कागजलाई डलर भनी ठगी गरेको आरोपमा चार पक्राउ
सस्तोमा अमेरिकी डलर दिने भन्दै दश लाख ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । १७ हजार अमेरिकी डलर भेटाएको र सस्तोमा दिने भनी कागजको बिटो देखाई १० लाख ठ…
धातुको सिक्कालाई बहुमूल्य धातु भन्दै डेढ लाख ठगी गर्ने दुई पक्राउ
धातुको सिक्कालाई बहुमूल्य धातु भन्दै डेढ लाख ठगी गर्ने दुईजनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिका घर भएका ३६ वर्षीय विजय ला…
परराष्ट्र मन्त्रालयकै नक्कली लेटरहेड र छाप बनाएर करोडौँ ठगी
कुपन्डोलका मनोज भनिने अनुपकुमार सिंहलाई नक्कली कागजात बनाएर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले वर्किङ भिसामा अमेरिका र युरोपका विभिन्न मुलुक पठाउन…
शिवजी यादवविरुद्ध किटानी जाहेरी दर्ता : कुटपिट, ठगी र बेपत्ता पारेको आरोप
दर्तामा ढिलाइ हुँदा यादव फरार
कोरोनाका नाममा लुट : विदेशबाट फर्किएकालाई राख्ने होल्डिङ सेन्टरबाट घर जाने सवारी भाडामा ठगी
कोरोनाका कारण विदेशमा अलपत्र परेर स्वदेश फर्किएकाहरूलाई राख्ने काठमाडौंका होल्डिङ सेन्टरबाट गाउँसम्म पुऱ्याउन प्रयोग हुने सवारीसाधनमा सिन्डिकेट लागू गरिएको भन्द…