नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

नेदरल्यान्ड्स र सेनेगल कतार फिफा विश्वकप २०२२ को प्रिक्वार्टरफाइनलमा स्थान बनाएका छन् । समूह ‘ए’को अन्तिम खेलसँगै युरोपेली राष्ट्र नेदरल्यान्ड्स समूह विजेता बन्यो । …