जाँचबुझ टोलीकाे निष्कर्ष- दोलखामा निष्पक्ष मतदान भएन, ७ केन्द्रमा पुनः मतदान

जाँचबुझ टोलीकाे निष्कर्ष- दोलखामा निष्पक्ष मतदान भएन, ७ केन्द्रमा पुनः मतदान

निर्वाचन आयोगको जाँचबुझ टोलीले दोलखामा स्वतन्त्र र निष्पक्ष मतदान हुन नसकेको निष्कर्षसहित प्रतिवेदन बुझाएको छ।  ४ मंसिरमा भएको चुनावमा बैतेश्वर, तामाको…