गृहमन्त्री भन्छन्– विश्वपरिवेश हेर्दा बलात्कारमा नेपाल पछाडि छ, तर स्थितिलाई फेर्नुपर्छ

गृहमन्त्री भन्छन्– विश्वपरिवेश हेर्दा बलात्कारमा नेपाल पछाडि छ, तर स्थितिलाई फेर्नुपर्छ

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा विश्वपरिवेश हेर्दा नेपाल पछाडि नै रहेको बताएका छन् । तर, अहिलेको स्थितिलाई पनि बदल्न जरुरी रहेको र त्यसतर्फ सरकार…