विश्वकपको तयारीका क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारले गर्यो अस्वीकार
कतारले विश्वकप तयारीका क्रममा मारिएका र घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ। कतारका श्रममन्त्री अली बिन समिख अल मारीले…