६ सातामै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

६ सातामै बेलायतकी प्रधानमन्त्रीले दिइन् राजीनामा

पदभार ग्रहण गरेको ६ सातापछि नै बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छिन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् ।  सत्तारूढ कन्जरभेटिभ पार्…