बाढीपहिरोको जोखिममा कालीकोटका ५१ बस्ती

बाढीपहिरोको जोखिममा कालीकोटका ५१ बस्ती

कालीकोटका नौ स्थानीय तहका ५१ बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाको नरहरिनाथ गाउँपालिका सबैभन्दा बढी जोखिममा रहेको छ। यस पालिकाका १३ बस्तीक…