विश्व बैंकको १८ अर्ब ऋण स्वीकृत, १७ नगरपालिकामा सहरी पूर्वाधारमा खर्च गरिने

विश्व बैंकको १८ अर्ब ऋण स्वीकृत, १७ नगरपालिकामा सहरी पूर्वाधारमा खर्च गरिने

नेपालका रणनीतिक महत्वका मध्यम सहरबाट प्रवाह हुने सेवा प्रवाहमा सुधार गर्न विश्व बैंकले १८ अर्ब रुपैयाँ (१८ करोड अमेरिकी डलर) ऋण दिने भएको छ । प्रदेश नम्बर १, …