इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित भएका छन्। संसदमा बिहीबार भएको मतदानपछि उनी राष्ट्रपतिमा निर्वाचित भएको सभामुखले घोषणा गरे…