नारायणीमा यस वर्षकै उच्च बहाव : भुताहा, सिहेरी, प्रसौनीलगायतका गाउँ डुबानमा

नारायणीमा यस वर्षकै उच्च बहाव : भुताहा, सिहेरी, प्रसौनीलगायतका गाउँ डुबानमा

नारायणी नदीमा यस वर्ष पानीको सतह अहिलेसम्मकै उच्च भएको छ । नारायणी नदीमा पानीको बहाव बढेसँगै नवलपुर र पश्चिम नवलपरासीका विभिन्न गाउँमा पानी पस्न थालेको छ ।…