धारिलो हतियार प्रयोग गरी आमा र काकाको हत्या

धारिलो हतियार प्रयोग गरी आमा र काकाको हत्या

झापाको कमल गाउँपालिकामा धारिलो हतियार प्रयोग गरी दुई जनाको हत्या भएको छ। कमल गाउँपालिका-२ सिमलडाँगीमा एक युवाले आमा र काकाको हत्या गरेका हुन्। …