कारबाहीमा परे दसैँको मौका छोपी बढी भाडा लिने सवारीसाधन

कारबाहीमा परे दसैँको मौका छोपी बढी भाडा लिने सवारीसाधन

चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै लमजुङ प्रहरीले चारवटा सवारीसाधनलाई कारबाही गरेको छ। प्रहरीले बुधबार काठमाडौंबाट लमजुङ बेँसीस…