बलात्कार प्रयास गरेको आरोप लागेका लहानका उपमेयर एक लाख धरौटीमा रिहा

बलात्कार प्रयास गरेको आरोप लागेका लहानका उपमेयर एक लाख धरौटीमा रिहा

आफ्नै कार्यकक्षमा बोलाएर महिलालाई बलात्कार प्रयास गरेको आरोप मुद्दामा सिराहा लहान नगरपालिकाका उपमेयर रामचलितर महतो एक लाख रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका…