टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै
काठमाडौंको मध्य भाग भएर बग्ने टुकुचा खोलालाई सफा गरी बागमतीमा मिसाउन दैनिक रुपमा डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र निर्माणाधीन रहेको छ । काठमाडौंको त्रि…
टुकुचाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि
गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो संक्रामक नभएको पुष्टि भएको छ। थाइल्यान्डको बैंककमा गरिएको नमुना परीक्षणबाट उक्त जीवाणु पोलियो संक्रामक नभए…
टुकुचा खोलामा थुप्रिएको फोहोर [भिडियाे]
सिंहदरबारको मूलगेट र भद्रकालीबिचको पुलमुनि टुकुचा खोलामा प्लास्टिकजन्य फोहोरको थुप्रो देखिन्छ। यो दृश्य राजधानीमा बस्ने मान्छेले प्रकृतिमाथि गरेको ज्यादतीक…
टुकुचाआसपासका संरचना हटाउन फेरि कस्सियो महानगर
व्यक्तिको जग्गाको लगत कट्टी गरी टुकुचा खुला गर्न सकिने उच्च अदालतको फैसला
टुकुचा उत्खनन रोक्न उच्च अदालतको आदेश
काठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिक आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षे…
टुकुचाको संरक्षण गर्न अध्ययन समितिको सुझाव
काठमाडौं उपत्यकाको मध्यसहरबाट बग्ने टुकुचा (इछुमती) खोला संरक्षण गर्नुपर्ने पुरातत्व विभागद्वारा गठिन ‘टुकुचा अध्ययन समिति’ले सुझाव दिएको छ । समित…
पुरातत्व र महानगरको बेवास्ताले टुकुचाको खाल्डा व्यवस्थापन अन्योल
काठमाडौं महानगरपालिकाले भत्काएर छाडेको टुकुचालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अन्योल भएको छ । पुरातत्व विभाग र महानगरले टुकुुचा संरक्षण सम्बन्धमा चासो नदिँद…
टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने पुरातत्वको प्रारम्भिक निष्कर्ष
पुरातत्व विभागले टुकुचालाई मौलिक शैलीमै राख्नुपर्ने औँल्याएको छ । विभागले १० दिनअघि गठन गरेको अध्ययन टोलीले जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्मको करिब च…
टुकुचा छोप्ने डुँड ऐतिहासिक : इन्जिनियरिङ नबिथोल्न अनुसन्धानकर्ताहरूको आग्रह
पुरातत्व भन्छ– सय वर्ष नाघेको संरचना ऐतिहासिक हुन्छ , अन्य खोलाजसरी टुकुचा पनि बग्न पाउनुपर्ने महानगरको जिकिर
टुकुचामाथि महानगरको डोजर निरन्तर
काठमाडौं महानगरपालिकाले टुकुचामाथि बनेका अनधिकृत संरचना निरन्तर हटाउने जनाएको छ । गत बिहीबारदेखि टुकुचा उत्खनन सुरु गरेको महानगरले सोमबार कमलादीस्थित लक्…
टुकुचाका अवैध संरचना भत्काउन नरोकिने
महानगरका प्रवक्ता नवीन मानन्धर भन्छन्– अदालतको स्टे अर्डरका कारण व्यक्तिको घरमा डोजर नहाने पनि खाली ठाउँमा पुरिएको टुकुचा खोतल्छौँ । बागमती बग्न पाउँछ, विष्णुमती बग्न पाउँछ अनि इच्छुमती बग्न नपाउने कुरा हुन्छ ?
टुकुचामाथिका संरचना नभत्काउन अदालतको आदेश
उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाइएका संरचना तत्काल नभत्काउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश दीपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला म…
टुकुचामाथिका अवैध संरचना भत्काउन सुरु
सुरुमा जयनेपाल हलदेखि कमलादीसम्म खाली गरिने, शनिबार लक्ष्मी बैंकले खोलामाथि बनाएका पर्खालसहितका संरचना भत्काइए काठमाडौं महानगरपालिकाले टुकुचा मिचेर बना…
टुकुचा मिच्ने ५८१ कित्ताको सूची तयार, भत्काउने तयारी
- मेयर बालेनको साहसिक कदम : १२४ रोपनी अतिक्रमण गरेर बनाइएका अवैध संरचना भत्काएर टुकुचालाई पुरानै अवस्थामा फर्काउने लक्ष्य - ७ अर्ब लगानीमा १५ वर्षमा हराभर ब…