धादिङमा डेंगुको प्रकोप : संक्रमितको संख्या ११४ जना पुग्यो

धादिङमा डेंगुको प्रकोप : संक्रमितको संख्या ११४ जना पुग्यो

धादिङमा डेंगु बिरामीको संख्या एक्कासि बढेको छ। स्वास्थ्य परीक्षणका लागि धादिङ अस्पताल आएका एक सय १४ जनामा डेंगु संक्रमण भेटिएको हो। टाउको दुख्ने, ज्वरो आउ…