डिजिटल नेपाल एक्सलरेसनका लागि सरकारले १७ अर्ब सहुलियत ऋण लिने

डिजिटल नेपाल एक्सलरेसनका लागि सरकारले १७ अर्ब सहुलियत ऋण लिने

सरकारले डिजिटल नेपाल एक्सलरेसन परियोजनाका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १७ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण लिने भएको छ। सोमबार बसे…