बालेनलाई लक्षित गर्दै महेश बस्नेतले भने- \'जनतालाई दुःख दिने काम नगरौँ\'

बालेनलाई लक्षित गर्दै महेश बस्नेतले भने- \'जनतालाई दुःख दिने काम नगरौँ\'

नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका मेयरले नक्सा पास नभएका संरचनाहरूमा डोजर चलाएर आतंक मच्चाएको बताएका छन्। शनिबार काठमाडौंमा आय…