एमाले जिल्ला सदस्यले कार्यकक्षमै कुटे वडाध्यक्ष

एमाले जिल्ला सदस्यले कार्यकक्षमै कुटे वडाध्यक्ष

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि कुटपिट भएको छ। उनीमाथि मंगलबार दिउँसो हेटौँडा ४ हुप्राचौरस्थित कार्यकक्षमै आक्रमण भएको हो।&nb…