चिनियाँ सामान भारत हुँदै ल्याउँदा प्रतिकन्टेनर एक हजार डलरभन्दा महँगो

चिनियाँ सामान भारत हुँदै ल्याउँदा प्रतिकन्टेनर एक हजार डलरभन्दा महँगो

रसुवा र तातोपानी नाकाबाट १५ दिनमा आइपुग्ने सामग्री भारतको कोलकाता हुँदै ल्याउँदा दुई महिनासम्म लाग्ने, नाका बन्द हुँदा दसैँका लागि ल्याइएका सामग्री चीनतर्फै अड्किए