घरेलु लिगमा फर्किए वार्नर

घरेलु लिगमा फर्किए वार्नर

अस्ट्रेलियाका स्टार ब्याट्सम्यान डेभिड वार्नर बिग बास लिग (बिबिएल)को नयाँ सिजनमा देखिने भएका छन् । वार्नरले दुई वर्षका लागि सिड्नी थन्डरमा रहने सम्झौता गरेका हुन् …