कंगोमा अधिकृतबाट कुटिए सैनिक जवान, सेनाद्वारा छानबिन टोली गठन

कंगोमा अधिकृतबाट कुटिए सैनिक जवान, सेनाद्वारा छानबिन टोली गठन

कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीनजना अधिकृतबाट भएको भनिएको कुटपिटबारे सेनाले छानबिन थालेको छ । कंगोस्थ…