भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई साढे दुई लाखसम्म छुट

भैरहवा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई साढे दुई लाखसम्म छुट

न्यारोबडीले भैरहवामा ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सेक्युरिटी र ग्राउन्ड ह्यान्डलिङ शुल्कबापत प्रतिउडान औसतमा करिब दुई हजार अमेरिकी डलर छुट पाउने, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिन निगमलाई क्यानको निर्देशन