इन्जिनियरिङ सेवा समूहका कर्मचारी सिंहदरबारभित्र आन्दोलित, माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी
सहरी विकास मन्त्रालयका इन्जिनियरिङ सेवा समूहका कर्मचारीले सिंहदबारस्थित मन्त्रालयअगाडि आन्दोलन गरेका छन् । बिहीबार मन्त्रालयमा इन्जिनियरिङतर्फका सिभिल समूह, बिल्डि…