त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँलाई ३ प्रश्न
त्रिविलगायत हाम्रा शैक्षिक संस्थामा राजनीति कति हाबी छ ? उच्च शिक्षामा राजनीति गर्नमा नेपाल संसारमै एक नम्बरमा रहेको छ । राजनीतिले हाम्रा विश्वविद्यालयहरू…
राजनीतिक विश्लेषक शंकर तिवारीलाई ३ प्रश्न
कांग्रेसनेता डा. शेखर कोइरालाको देश दौडाहा र बढ्दो सक्रियताले के संकेत गर्छ ? कांग्रेसको सभापति एक्लै कुदेर प्राप्त हुने पद होइन र नकुदी प्राप्त हु…
राज्य व्यवस्था तथा सुशासन समितिको विधेयक उपसमितिका संयोजक हृदयराम थानीलाई ३ प्रश्न
सार्वभौम संसद्ले बनाउने कानुनबारे यति ठुलो हल्लाखल्ला र चासो किन ? यो ऐन ०७६ मै आएर अल्झिरहेको थियो । जब समितिमा छलफल सुरु भयो त्यसपछि उपसमिति बन्यो ।…
पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई ३ प्रश्न
सहकारी ठगीमा प्रहरीका थरीथरी मापदण्ड किन देखिएको होला ? पहिलो त सहकारीको बेथिति एकदमै व्यापक छ । प्रहरीले अन्य प्राथमिकताका अपराधलाई एकातिर पन्छाएर यसमा मा…
सडक विभागका महानिर्देशक रामहरि पोखरेललाई ३ प्रश्न
दोस्रो चरणको विस्तार सुरु भइसक्नुपर्ने समयमा चक्रपथको दुवैतिरको छेउमा टालटुल किन गरिँदै छ ? चक्रपथको दोस्रो चरणको विस्तार कहिले सुरु हुन्छ, त्यसको कुनै ट…
कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका पूर्वमहानिर्देशक फणीन्द्रमणि पोखरेललाई ३ प्रश्न
कसुरजन्य सम्पत्ति जफत गरी अदालतको फैसला कार्यान्वयन गर्न किन नसकिएको होला ? हामीकहाँ एउटै प्रकृतिको कामको जिम्मेवारी फरक–फरक निकायलाई दिइएको छ । …
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीलाई ३ प्रश्न
नर्सहरूको डरलाग्दो पलायन रोक्न तत्काल के गर्न सकिन्छ ? मानिस जन्मदेखि मृत्युसम्म चाहिने सेवा हो नर्सिङ केयर । नर्सिङ केयरको महत्वलाई बुझेर सरकारी स्वास्थ्य सं…
कांग्रेसको इतर समूहका नेता गुरुराज घिमिरेलाई ३ प्रश्न
के उद्देश्यले महाधिवेशनकेन्द्रित दबाब अभियान थालनी गर्नुभएको हो ? १५औँ महाधिवेशनलाई समयमै सम्पन्न गराउनु दबाब अभियानको प्रमुख उद्देश्य हो । हामीले सम्पर्क …
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई ३ प्रश्न
अदालतको आदेशपछि फिर्ता भएको मदन स्मारक स्कुलको जग्गाको संरक्षण अब कसरी हुन्छ ? केही दिनअघिसम्म सो जग्गा हामीले छुन मिलेको थिएन । तर, अब सर्वोच्चको…
नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीलाई ३ प्रश्न
बढुवा भएका डिआइजीले जिम्मेवारी नपाउने अवस्था आउनुको कारण के होला ? संगठनलाई आवश्यक नै नभएका पदमा संगठनबाहिरको आवश्यकता र चाहनामा बढुवा गरेपछि यस्तै …
नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईलाई ३ प्रश्न
निजामती प्रशासनमा ट्रेड युनियनको आवश्यकता कति छ ? पेसागत हिसाबमा निजामती प्रशासनमा ट्रेड युनियन आवश्यक छ भन्ने विषयमा कुनै द्विविधा छैन । लोकतान्त्रिक मु…
सत्य निरूपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्टलाई ३ प्रश्न
सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयनमा किन ढिलाइ भइरहेको होला ? राज्य सञ्चालक र मुख्य दलहरू द्वन्द्वपीडितका पीडाप्रति संवेदनशील नहुनुको परिणाम…
एमाले सचिव योगेश भट्टराईलाई ३ प्रश्न
उपनिर्वाचनको परिणामलाई एमालेले कसरी हेरेको छ ? विभिन्न कारणले रिक्त भएका स्थानीय तहका ४४ स्थानमा भएको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । मतदाताले…
राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाललाई ३ प्रश्न
स्थानीय तह उपनिर्वाचनको सन्देश के हो ? मतदातामा कांग्रेस, एमाले र माओवादीप्रतिको असन्तोष कायमै देखिन्छ । विशेषगरी सहरी क्षेत्रमा यस्तो अवस्था देखियो…
पर्यटन व्यवसायी विजय अमात्यलाई ३ प्रश्न
लक्ष्यअनुसार पर्यटक भित्र्याउन किन सकिएन ? हामीले पर्यटकका लागि होटेलका कोठा अर्थात् सप्लाई बढायौँ, तर त्यसअनुरूप डिमान्ड अर्थात् कोठा भर्ने विषयमा होमवर्क गरेनौँ …
निर्वाचन आयोगकी प्रवक्ता नीता पोखरेल अर्याललाई ३ प्रश्न
स्थानीय तह उपनिर्वाचनमा मतदानका लागि तयारी कस्तो छ ? स्थानीय तह उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । आज (आइतबार) बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मत…
कांग्रेस युवा नेता तथा युवा संकल्प यात्राका संयोजक भूपेन्द्रजंग शाहीलाई ३ प्रश्न
अभियानलाई गुटविशेषकोे भन्ने आरोप लाग्योे नि ? ‘युवा संकल्प यात्रा’ले १०बुँदे एजेन्डासहित मेची–महाकाली यात्रा गर्‍यो । २ कात्तिकमा मेची…
पराराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई ३ प्रश्न
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) के हो ? बिआरआई चिनियाँ राष्ट्रपति सी जिनपिङले राखेको एउटा विकास सहकार्यसम्बन्धी प्रस्ताव हो । यो प्राचीन समयमा या…
प्राडा पुष्कर बज्राचार्यलाई ३ प्रश्न
निजी क्षेत्रका उद्योग फस्टाउने र सरकारी लगानीका उद्योग सुस्ताउने अवस्था किन आउँछ ? सरकारी स्वामित्वका उद्योगको नेतृत्व गर्ने सिइओले सरकारले तोकेको तलब, सुव…
नेपाल सरकारका पूर्वसचिव पूर्णचन्द्र भट्टराईलाई ३ प्रश्न
कर्मचारीको कार्यसम्पादन मूल्यांकन कसरी गरिन्छ ? हाम्रो कार्यसम्पादन मूल्यांकनका सूचकहरू वस्तुपरक छैनन् । कार्यसम्पादन मूल्यांकनका क्रममा व्यक्तिको जिम्मेवारीमा र…