नागरिकताको अपमानजनक नाम सच्याउन जाँदा थप अपमान, दैलेखका प्रजिअलाई कारबाही गर्न सांसदको माग

नागरिकताको अपमानजनक नाम सच्याउन जाँदा थप अपमान, दैलेखका प्रजिअलाई कारबाही गर्न सांसदको माग

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छlन्। गृह मन्त्रालयको निर्देशनअनुसार नाग…