एमालेले जबरालाई जोगाउन चाहेको सांसद गजुरेलको आरोप

एमालेले जबरालाई जोगाउन चाहेको सांसद गजुरेलको आरोप

माओवादी केन्द्रका सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महाभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जोगाउन लागेको आरोप लगाएका छन्…