दुर्घटनामा तीनजनाको ज्यान गयो

दुर्घटनामा तीनजनाको ज्यान गयो

उदयपुरमा छुट्टाछुट्टै दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयुरका अनुसार गाईघाट, कटारी र रौतामाईमा गरी तीनजनाको मृत्यु भएको हो। …