अन्यगमनको समाजशास्त्र
हरेक समाजले अनैतिक रूपमा लिएको र सहजै स्विकार्न नसकेको अन्यगमन या विवाहेतर सम्बन्ध एक जटिल सामाजिक समस्या हो
बुढ्यौली : लैंगिक विभेदको समाजशास्त्र
बुढ्यौली मानव जीवनचक्रको अनिवार्य चरण हो, यसलाई घृणा या अभिशापका रूपमा हेर्नु दृष्टिदोष मात्र हो