विराटनगरमा प्रदर्शन : ‘सोई ढोले सोई, किराँत प्रदेश खोई ?’

विराटनगरमा प्रदर्शन : ‘सोई ढोले सोई, किराँत प्रदेश खोई ?’

सामान्यतया: वैशाख र मंसिरमा साकेला नाच्ने गरिन्छ । तर, प्रदेश १ का किराँत राईहरूले साउनमा पनि विराटनगरमा साकेला नाच प्रर्दशन गरेका छन् । उनीहरूले मध्य व…