प्रेस युनियनको महाधिवेशनमा प्रधानमन्त्रीले भने– नियोजित लाञ्छना छाेडाैँ, निष्पक्ष पत्रकारिता गरौँ
प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष पत्रकारिताले मात्रै मुलुक र लोकतन्त्र बलियो बनाउने बताएका छन् । हेटौँडामा शुक्रबारबाट सुरु नेपाल प्रेस युनियनको नवा…