पोखराका मेयर झन्डै आधा अर्बका मालिक

पोखराका मेयर झन्डै आधा अर्बका मालिक

२६ करोडको सेयर, पोखरा र काठमाडौंमा चारवटा घर, दोलखामा ५८ रोपनी जग्गा, पाँच तोला हीरा, ५४ तोला सुन, ३८ तोला चाँदी । मेयरको दाबी छ– यी सबै सम्पत्ति मैले नै कमाएको हुँ, पैत्रिक सम्पत्ति विवरणमा समावेश गरेको छैन