वामगठबन्धनको विकल्पमा ओली नरम !
सिट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँड अभिन्न रूपले जोडिएकाले अहिलेको सत्तागठबन्धन कुनै पनि वेला भत्किन वा तोडिन सक्ने एमालेको आकलन
वामगठबन्धनका लागि एमाले–माओवादीका भिन्नाभिन्नै सर्त
कांग्रेससँगको गठबन्धन भत्काऊँ, चुनावी सरकार बनाऔँ : ओली घटनाक्रमको समीक्षा गरौँ, चुनावी तालमेलपछि एकता गरौँ : श्रेष्ठ प्रधानमन्त्री शेरबहादुर देउवाले …