दलितमाथि अमानवीय व्यवहार रोकिएन, संस्कारगत चेतना बदल्न आवश्यक : माओवादी सांसद पोखरेल

दलितमाथि अमानवीय व्यवहार रोकिएन, संस्कारगत चेतना बदल्न आवश्यक : माओवादी सांसद पोखरेल

माओवादी केन्द्रकी सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको औँल्याएकी छिन्। मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सां…