जुनमा भित्रिए ४७ हजार पर्यटक, आधा भारतीय : कोभिडअघिको तुलनामा ६९ प्रतिशत रिकभर

जुनमा भित्रिए ४७ हजार पर्यटक, आधा भारतीय : कोभिडअघिको तुलनामा ६९ प्रतिशत रिकभर

यस वर्षको जुनमा विभिन्न देशहरूबाट करिब ४७ हजार पर्यटक जहाज चढेर नेपाल घुम्न आएका छन् । यो संख्या कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ जुनको तुलनामा ६९.३ प्रति…