महानगर प्रहरीको \'बहादुरी\' : मकै पोल्ने दम्पतीविरुद्ध नेपाल प्रहरीमा उजुरी

महानगर प्रहरीको \'बहादुरी\' : मकै पोल्ने दम्पतीविरुद्ध नेपाल प्रहरीमा उजुरी

काठमाडौं महानगरपालिकाले मकै पोल्न बसेका दम्पती चेतेन्द्र आचार्य र सीता आचार्यलाई कारबाही गर्ने भएको छ। नगर प्रहरीमाथि अगुल्टाले हानेको र घुस मागेको आरोप …