निजगढबाट प्रधानमन्त्रीसहित सत्तारूढ शीर्ष नेताको प्रतिबद्धता : अन्तर्राष्ट्रिय विमानस्थल निजगढमै बनाउँछौँ
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनका शीर्ष नेताहरूले निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेका छन् । निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैस…