वाम एकता गर्न हिँडेका वामदेव आफ्नै समूहबाट निकालिए

वाम एकता गर्न हिँडेका वामदेव आफ्नै समूहबाट निकालिए

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित भएका छन् । गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोड…