बागमतीमा सत्तारूढ दलभित्रबाटै सरकार फेर्न कसरत, कांग्रेस र माओवादीले हस्ताक्षर संकलन थाले

बागमतीमा सत्तारूढ दलभित्रबाटै सरकार फेर्न कसरत, कांग्रेस र माओवादीले हस्ताक्षर संकलन थाले

बागमती प्रदेशमा सत्तारूढ दलभित्रबाटै सरकार परिवर्तनको कसरत सुरु भएको छ । पूर्वसहमतिअनुसार मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता हस्तान्तरण गर्न आनाकानी गरेको भन्दै क…