मुगुको खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

मुगुको खत्याड गाउँपालिकाका ४० विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना पुगिसक्दा पनि मुगुको खत्याड गाउँपालिकामा रहेका ४० वटा विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन। विद्यालयमा पाठ्यपुस्तक नपुगे…