रविलाई ६ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला न्यायाधीश नवराज द…
रविको आराेप– सबैभन्दा धेरै भ्रष्टाचारको जगमा उभिएको व्यक्ति केपी ओली [भिडियाेसहित]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको जगमा उभिएको वर्तमान सरकारले आफूमाथि झुटा मुद्दा लगाएको बताएका छन्। प्रहरीले जिल्ला अदालत कास्…
निषेधाज्ञाबिच पोखरामा रास्वपा कार्यकर्ताको प्रदर्शन
निषेधाज्ञाबिच पोखरामा नाराजुलुससहित विरोध प्रदर्शन भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष–विपक्षमा प्रदर्शन भइरहेको छ। सूर्यदर्शन बचत…
रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेस गरिँदै
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा पेस गरिने भएको छ ।…
रवि लामिछानेलाई अदालत उपस्थित गराइँदै
सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ । सूर्यदर्श…
सूचना प्रकाशित गरेर रवि लामिछानेको पक्राउबारे संसद्लाई जानकारी
सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखी पठा…
स्वास्थ्य परीक्षणपछि रवि लामिछाने प्रहरी हिरासतमा
सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई स्वास्थ्य परीक्षण पछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत…
रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइने
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि ला…
सरकार ढाल्ने निर्णय भएकै दिन मलाई जेल हाल्ने सम्झौता गरियो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अघिल्लो सरकार ढाल्ने सहमति भएकै दिन आफूलाई पक्राउ गर्ने सम्झौता भएको दाबी गरेका छन्। पार्टी कार्यालयबाट पक्राउ पर्…
सहकारी ठगी आरोपमा रवि पक्राउ
सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्…
पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रिया– दुईतिहाइको सरकार जोगाइदिन म बलि चढ्नुपर्ने ?
आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेको प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले एउटा न…
सिआइबीको टोली रास्वपा कार्यालयमा
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएको छ। केन्द्री…
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको छ। सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्…
संसदीय समितिको प्रतिवेदनको तथ्यमा राजनीति नगर्न लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिको निष्कर्षमा स्पष्ट हुन अपिल गरेका छन् । आफूलाई पक्राउ गर्ने हल्ला,…
कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दुईतिहाइको वर्तमान सरकार सबैभन्दा अस्थिर रहेको टिप्पणी गरेका छन्। कांग्रेस सभापति रिसाएको दिन सरकार ढल्ने दाबी …
‘सिंहदरबारका कुनाकाप्चा कसरी चल्छन्, देशको समस्या को हो थाहा पाउन सरकारमा गयौँ’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ढंग पुर्‍याएर काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्। कुनै समय जनमत र ताकत पाएको माओवादील…
सहकारी ठगीमा मेरो संलग्नता नरहेको पुष्टि भयो : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन्। सोमबार प्रतिनिधिसभामा छानबिन विशेष समितिले प्…
लामिछानेसँग नौ घण्टासम्म सोधपुछ, सबै आरोप अस्वीकार
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग नौ घण्टाभन्दा बढी सोधपुछ गरेको छ । शुक्र…
भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य हुँदैन : रवि लामिछाने [भिडियाे]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले भ्रष्टाचारका मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ला…
टिआरसीमा अन्तर्राष्ट्रिय चासोलाई सम्बोधन गर्न लामिछानेको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायको विषयलाई टुंगाेमा पुर्‍याउँदै गर्दा अन्तर्राष्ट्रिय चिन्ता र चासोलाई समेत ख्याल &…