सहकारी अध्यादेश पनि रविविरुद्ध नै लक्षित

सहकारी अध्यादेश पनि रविविरुद्ध नै लक्षित

पीडितको बचत फिर्ता अनिश्चित गर्दै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा जोडिए मिलापत्र गर्न नमिल्ने प्रावधान सहकारीपीडितका समस्या समाधान गर्ने भनेर सरकारले …

रविसहितको मुद्दामा थुनछेक बहस सुरु : महान्यायाधिवक्ताको कार्यालयबाट समेत सरकारले पोखरा पठायो दुई वकिल

रविसहितको मुद्दामा थुनछेक बहस सुरु : महान्यायाधिवक्ताको कार्यालयबाट समेत सरकारले पोखरा पठायो दुई वकिल

जिल्लाका मुद्दामा प्रायः पठाइँदैनन् महान्यायाधिवक्ता कार्यालयका वकिल

जिल्ला अदालत कास्कीमा रविको बयान : सम्पत्ति शुद्धीकरण अभियोग लगाउने गैरकानुनी आर्जन गरेको छैन

जिल्ला अदालत कास्कीमा रविको बयान : सम्पत्ति शुद्धीकरण अभियोग लगाउने गैरकानुनी आर्जन गरेको छैन

रास्वपा सभापति रवि लामिछानेले नियम र कानुनको अधीनमा रहेर गरेको आम्दानीबाहेक आफूले गैरकानुनी आर्जन नगरेको बयान दिएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नी…

रवि लामिछानेको बयान सकियो, आगामी साता थुनछेक आदेश हुने

रवि लामिछानेको बयान सकियो, आगामी साता थुनछेक आदेश हुने

सहकारी ठगीको मुद्दामा दुई महिनाभन्दा लामो समयदेखि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको शुक्रबार बयान सकिएको छ । बिहीबारदेखि नै उनको…

सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग दोस्रो दिन बयान जारी

सहकारी ठगी प्रकरण : रवि लामिछानेसँग दोस्रो दिन बयान जारी

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको ब…

कास्की अदालतमा रविको जवाफ : सूर्यदर्शन सहकारी देखेकै छैन, त्यहाँ खाता र सेयर पनि छैन

कास्की अदालतमा रविको जवाफ : सूर्यदर्शन सहकारी देखेकै छैन, त्यहाँ खाता र सेयर पनि छैन

रास्वपा सभापति रवि लामिछानेले सहकारी ठगीमा इन्कारी बयान दिएका छन् । जिल्ला अदालत कास्कीमा बिहीबारदेखि सुरु भएको बयानमा लामिछानेले आफूले सूर्यदर्शन सहकारी दे…

सांसद पदबाट रवि लामिछाने निलम्बित

सांसद पदबाट रवि लामिछाने निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन्। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको…

‘राजनीतिक पूर्वाग्रह’सहित सांसद पद निलम्बनको सिफारिस

‘राजनीतिक पूर्वाग्रह’सहित सांसद पद निलम्बनको सिफारिस

अदालतमा मुद्दा दायर भएलगत्तै कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न सभामुखलाई अनुरोध गरेको छ । तर, लामिछानेको पद निलम्बन हुन्…

रवि लामिछानेविरुद्ध आज मुद्दा दायर हुने

रवि लामिछानेविरुद्ध आज मुद्दा दायर हुने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गर्ने भएको छ । शुक्रबार जिबी राईसहित १९ जनाविरुद्ध मुद्दा दायर भ…

रवि लामिछानेको हिरासतको तस्वीरबारे छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

रवि लामिछानेको हिरासतको तस्वीरबारे छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतको तस्वीर बाहिरिएपछि एसएसपीको नेतृत्वमा छानविन सुरु भएको छ । प्रदेश प्रहरी …

कास्की प्रहरीले भन्यो– रविको ‘हिरासतको तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्छाैँ

कास्की प्रहरीले भन्यो– रविको ‘हिरासतको तस्बिर’ सार्वजनिक गर्नेलाई कारबाही गर्छाैँ

जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलास भुसालविरुद्ध कानुनी कारब…

‘प्रतिशोध’सहित रविमाथि अनुसन्धान : ‘हदम्याद नाघेर मुद्दा दायर गरिँदै’

‘प्रतिशोध’सहित रविमाथि अनुसन्धान : ‘हदम्याद नाघेर मुद्दा दायर गरिँदै’

रास्वपा सभापति रवि लामिछानेविरुद्धको अनुसन्धानमा राजनीतिक प्रतिशोधको आरोपसँगै हदम्यादको प्रश्नसमेत उठेको छ । सहकारी ठगीसम्बन्धी पूरक जाहेरी परेको अवस्थामा ९० द…

सरकार रविको पछि मात्रै, सहकारीपीडितले एक रुपैयाँ पनि पाएनन्

सरकार रविको पछि मात्रै, सहकारीपीडितले एक रुपैयाँ पनि पाएनन्

संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्र सहकारी प्राधिकरण गठन गरेर पाँच लाखभन्दा कम बचत गर्नेको रकम फिर्ता गर्न सरकारलाई दिएको समयावधि सकियो

२७ करोड बिगो कायम गरी रवि लामिछानेविरुद्ध मुद्दा दायर हुँदै

२७ करोड बिगो कायम गरी रवि लामिछानेविरुद्ध मुद्दा दायर हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न प्रहरीले सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ …

रविको मानव अधिकारबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको चिन्ता : दुई–दुई दिनको अन्तरमाअदालत घुमाउनु हद भयो

रविको मानव अधिकारबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको चिन्ता : दुई–दुई दिनको अन्तरमाअदालत घुमाउनु हद भयो

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सहकारीको रकम अपचलन मुद्दा अनुसन्धानका नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानव अधिकार हनन भएको बताएकी…

रवि लामिछानेमाथि सरकारको व्यवहार लज्जास्पद छः सुशीला कार्की

रवि लामिछानेमाथि सरकारको व्यवहार लज्जास्पद छः सुशीला कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सरकारले अत्याचार गरेको बताएकी छिन्। मानव अधिकारको समेत हनन गरेर उनीमाथि स…

संसदीय छानबिन समितिको प्रतिवेदनभन्दा बाहिर गएर मुद्दा लगाउन खोजियो : लामिछाने

संसदीय छानबिन समितिको प्रतिवेदनभन्दा बाहिर गएर मुद्दा लगाउन खोजियो : लामिछाने

सहकारीको रकम अपचलन गरेको आरोपमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले भनेको भन्दा ब…