भैरहवा र सिमरा सेजमा १७ अर्ब लगानी प्रतिबद्धता

भैरहवा र सिमरा सेजमा १७ अर्ब लगानी प्रतिबद्धता

३० उद्योगले भाडामा लिए भैरहवा सेजका ६८ प्लट, सिमरामा पनि ६० प्लटमा उद्योगको आवेदन, बहस सुरु भएको अढाई दशकपछि भैरहवा सेज आंशिक सञ्चालन, सिमरा सेज पनि एक वर्षभित्र सञ्चालनमा आउँदै, अरू सेज बनाउन तात्यो प्राधिकरण