आठौँ चुरे दिवस : राष्ट्रपति भण्डारीद्वारा वृक्षरोपण

आठौँ चुरे दिवस : राष्ट्रपति भण्डारीद्वारा वृक्षरोपण

आठौँ चुरे दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीको दुधौली नगरपालिकामा वृक्षरोपण गरेकी छिन्। दुधौली– ३ को विशाल सामुदायिक वनअन्तर्गत…