भीम रावलको प्रश्न– नेपाल स्टेट पार्टनरसिप कार्यक्रमको अंग भइसकेकाे हाे ?

भीम रावलको प्रश्न– नेपाल स्टेट पार्टनरसिप कार्यक्रमको अंग भइसकेकाे हाे ?

प्रमुख प्रतिपक्षी एमालेका सांसद डा. भीम रावलले वर्तमान गठबन्धन सरकारले नेपालको असंग्लन परराष्ट्र नीतिलाई उल्लंघन गरेको आरोप लगाएका छन्। सोमबार संसद्को अन्तर्…