अधिवेशनबारे छलफलका लागि संस्थापनइतर पक्षको बैठक बस्दै
नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक बस्ने भएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनमा भएको ढिलाइ, डडेल्धुरामा असहमतिबीच गराइएको वडा अधिवेशनलगायतक…
कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने नेतृत्व आवश्यक : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। वडा अधिवेशनको पूर्वसन्ध्यामा …
कांग्रेसले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन देउवालाई पौडेल पक्षको दबाब
सत्तारुढ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीले लिने मन्त्रालयबारे छिटो टुंगो लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेको छ । सत्ता…
रामचन्द्र पौडेल पक्षले भन्यो– नेतृत्वले इमानदार प्रयास गरे अझै पनि समयमै महाधिवेशन गर्न सकिन्छ (भिडियोसहित)
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगन्जस्थित क…
देउवाप्रति पौडेलको आक्रोश– सर्वत्र असफल व्यक्तिहरू बारम्बार सत्ता सम्हाल्न पुग्छन्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति इंगित गर्दै असफल व्यक्तिहरू नै बारम्बार सत्ता सम्हाल्न पुग्ने बताएका छन् । सोमबार सामाज…
तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न सिंगो पार्टीपंक्तिलाई पौडेलको आह्वान
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आसन्न १४औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने काममा कटिबद्ध भएर लाग्न सिंगो पार्टीपंक्तिलाई आह्वा…
बोहोराटारमा पौडेल र निधि छलफल : सहयोग मागुन्जेल नरम, समायोजनका विषय गरम
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिबीच छलफल भएको छ। पौडेलनिवास बोहोराटारमा भएको छलफलमा दुई नेताले एक–अर्कासँग सहय…
पौडेललाई जिल्ला सभापतिले भने- टिमले जित्ने कि नजित्ने तपाईंको हातमा छ
वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर पौडेलले पार्टीको महाधिवेशन र नेतृत्वका…
रामचन्द्र पौडेललाई भेटेर शेखर कोइरालाले भने– म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । पौडेलनिवास बोहोराटारमा सोमबार भएको भेटमा …
रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूको भेला बोलाएका छन्। १४औँ महाधिवेशनबारे छलफल गर्न पौडेलले आफूनिकट केन्द्रीय सदस्…
महाधिवेशन गर्न हामीसँग दुई विकल्प छन् : रामचन्द्र पौडेल
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औँ महाधिवेशनका लागि दुई विकल्प अघि सारेका छन् । ‘महाधिवेशन गर्ने दुई विकल्प छन्, एउटा जे–जति उप…
जसपा एकढिक्का भए अझै पनि वैकल्पिक सरकारको सम्भावना छ : रामचन्द्र पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा एकढिक्का भएर आए अझै पनि वैकल्पिक सरकारको सम्भावना रहेको बताएका छन् । ‘हामी अझै पनि छलफलमा छौँ, जसपा एकढिक्का…
मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलियो : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राजनीति रहस्यमय बाटोमा धकेलिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिन नसकेका प्रधानम…
कांग्रेस नेता पौडेलले मित्रराष्ट्रलाई भने– हाम्रो बलबुताले भ्याएन, नेपालीको ज्यान बचाइदिनुहोस्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना संक्रमणबाट नेपालीको जीवनरक्षाका लागि मित्रराष्ट्र, विदेशस्थित नेपाली र नेपालमा रहेका विदेशी नियोग, दातृ निका…
महामारीका वेला पनि सरकार कमिसन र भ्रष्टाचारको चंगुलमा फस्यो : रामचन्द्र पौडेल
कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार महामारीका वेला पनि कमिसन र भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन् । उनले कोरोना संक्रमितको संख्या द…
गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद लुकाउन केन्द्रीय सरकारको शक्ति प्रयोग भयो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र …
जोखाना हेर्दाहेर्दै एउटा चान्स मिस भयो : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा कांग्रेसले एउटा अवसर छुटाएको उल्लेख गर्दै अहिले पनि सरकार नबदल्ने हो भने भविष्यमा टाउको समातेर रुनुको व…
ओलीले राजीनामा नदिए अविश्वासको प्रस्ताव लैजान्छौँ : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए कांग्रेसले संसद्मा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । नेपाली …
लोकतन्त्रमाथि अनिष्ट हुने खतरा छ : वरिष्ठ नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनिष्ट हुने खतरा बढेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य स्व. नवीन्द्रराज जोशीको …
लोकतन्त्रको रक्षाका लागि कांग्रेस तटस्थ बस्दैन : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि आफ्नो पार्टी उदासीन बनेर तटस्थ बस्न नसक्ने बताएका छन् । स्वर्गीय नेता अशोक कोइराल…