नेकपा प्रदेश २ संसदीय दलको नेतामा महतो चयन
नेकपा प्रदेश २ को संसदीय दलको नेतामा प्रदेश सांसद सत्रुधन महतो चयन भएका छन् । नेकपाका बहुमत सांसदको बैठकले सत्यनारायण मण्डललाई हटाएर महतोलाई चयन गरेको…
प्रदेश २ नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबा…
प्रदेश २ ले आफ्नै राजपत्र प्रकाशन गर्दै
प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर पनि राजपत्रमा प्रकाशित गर्न महिनौँ लाग्ने बाध्यताबाट प्रदेश २ सरकार मुक्त भएको छ । अब प्रदेशले राजपत्र प्रकाशन गर्ने भएको छ ।सरकारल…
प्रादेशिक अस्पताल जनकपुरले थप्यो सेवा
प्रादेशिक अस्पताल जनकपुरले विभिन्न तीनवटा सेवा विस्तार गरेको छ । अस्पतालले ओसिएमसी (लैंगिक समस्या), केएमसी (कुपोषण तथा बच्चाको तौलसम्बन्धी समस्या) र आँखाका लाग…
कोरोनाले अस्पतालमा प्रसूति गराउनेको संख्या न्यून
प्रदेश २ मा गरिएको एक अध्ययनअनुसार कोरोना भाइरसको महामारीका कारण ५५ प्रतिशत गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउन छाडे, तर प्रसूति सेवामा भने स…
प्रदेश २ सरकारले किन्यो ५० सिट क्षमताका पाँचवटा सार्वजनिक गाडी
प्रदेश २ सरकारले धनतेरस पर्वको अवसरमा पाँचवटा सार्वजनिक गाडी खरिद गरेको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उ…
प्रदेश २ मा कोरोना महामारीविरुद्ध तेस्रो चरणको तयारी
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारले तेस्रो चरणको तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रादेशिक कोरोना…
निजामती कर्मचारी भर्ना गर्ने प्रदेश २ सरकारको तयारी
प्रदेश २ सरकारले प्रदेश निजामती ऐन पारित भएसँगै कर्मचारी भर्नाको आन्तरिक तयारी सुरु गरेको छ । प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगमार्फत तीन तहमा कर्मचारी भर्ना …
संघीय सरकारविरुद्ध प्रदेश २ सर्वोच्चमा, पाँच रिट दायर
प्रदेश २ सरकार र संघीय सरकारबीच अधिकार बाँडफाँडमा शृंखलाबद्ध विवाद देखिएका छन् । अहिलेसम्म प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध पाँच मुद्दा दर्ता गरिसकेको छ ।…
‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा
‘मोहम्मद डे’को अवसरमा प्रदेश २ मा भोलि शुक्रबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लाहुवलैहेबुल्मको ज…
संघीय सरकारविरुद्ध मुद्दा हाल्दै प्रदेश सरकार
प्रहरी समायोजन प्रक्रिया सुरु नगर्दै भर्ना खोलेकोमा प्रदेश २ को आपत्ति, यसका विरुद्ध सर्वोच्च जाने तयारी प्रहरी समायोजनाको विषयलाई लिएर प्रदेश २ सरकारले …
महालेखाले औँल्यायो प्रदेश २ मा बेथिति नै बेथिति
एक अर्ब ८२ करोड ५४ लाख रुपैयाँ बेरुजु, तालिम, गोष्ठी र परामर्शका नाममा करोडौँ खर्च महालेखापरीक्षकको कार्यालयको ५७औँ वार्षिक प्रतिवेदनले प्रदेश २ सरकारमातहत…
प्रदेश २ मा सांसदको दसैँ भत्ता : कांग्रेसले कोरोना कोषमा जम्मा गर्ने, नेकपा अलमलमा, जसपाले पार्टी कोषमा राख्ने
कोरोना कहरमा सांसदहरूलाई दसैँ भत्ता लिएको विषयमा चौतर्फी आलोचना भएपछि फिर्ता गर्ने क्रम चलेको छ । केन्द्रमा मात्र होइन, प्रदेशमा पनि फिर्ता गराउने क्रम चले…
प्रदेश २ मा मेला र भिडभाडमा रोक, राजमार्गमा प्रहरीको स्कर्टिङ
दसैँ, तिहार तथा कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश प्रहरीले सुरक्षा–व्यवस्था कडा बनाएको छ । चाडपर्वमा अप्रिय घटना तथा शक्तिपीठहरूमा हुने भिडभाड रोक्न …
सबैभन्दा बढी दलित र विपन्न भएको प्रदेश २ को बजेट मठमन्दिरमा ९२ करोड, दलित आवासमा ७ लाख
प्रदेश २ मा २७ प्रतिशत अर्थात् १४ लाख ९६ हजार नागरिक गरिबीको रेखामुनि छन्, त्यस्तै १७ प्रतिशत अर्थात् ९ लाख ३४ हजार नागरिक दलित समुदायका छन्, तिनै जनताको मतबाट प्रतिनिधित्व गर्ने सरकारको नीति जनमुखी छैन
प्रदेश २ का ११ सांसद र ६७ सांसदका स्वकीय सचिवको तलब रोक्का
प्रदेश सभा सचिवालयले प्रदेश २ का ११ सांसद र ६७ सांसदका स्वकीय सचिवको तलब रोक्का गरेको छ । प्यान नम्बर नबुझाउने प्रदेश सासदहरूको साउनदेखि नै तलब रोक्का गरिएको…
प्रदेश २ का सरकारी अस्पतालमा भौतिक पूर्वाधार थपिए, जनशक्तिको अभावमा सेवा प्रभावित
कोरोना महामारीका वेला विभिन्न क्षेत्रमा नकारात्मक असर परे पनि सरकारी स्वामित्वको अस्पतालमा भने उल्लेखनीय सुधार भएको पाइएको छ । प्रदेश २ सरकार र विकास समितिबाट…
दलितमाथि भएका अत्याचारप्रति प्रदेश सरकार संवेदनशील छ : कानुनमन्त्री यादव
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले दलितमाथि भएको कुनै पनि विभेद र अत्याचारलाई छुपाउनु नहुने बताएका छन् । प्रदेशभित्र भइरहेका दल…
दलितमाथि भएका आपराधिक घटनाको छानबिन गर्न प्रदेशमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा समिति गठन
प्रदेश २ का विभिन्न जिल्लामा दलित समुदायमाथि भएका आपराधिक घटनाहरूको छानबिन गर्न आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको …