नारायण- मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो,दुबै ट्रकका चालक घाइते

नारायण- मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो,दुबै ट्रकका चालक घाइते

नारायणगढ-  मुग्लिङ सडक खण्डमा दुई ट्रक एक आपसमा ठोक्किएको  छ । मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ७८०४ र नारायणगढबाट मुग्लिङतर्फ जाँदै…