भ्रातृ संंस्थालाई अपूरै राखेर निर्वाचनमा कांग्रेस : बनेनन् तदर्थ समिति, रोकियो महाधिवेशन प्रक्रिया
भ्रातृ र शुभेच्छुक संंस्थाको संरचनालाई थाती राखेरै नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा होमिएको छ। कांग्रेसले लामो समयदेखि अधिवेशन हुन नसकेका भ्रातृ संस्था…