आन्तरिक हवाई यात्राका लागि पिसिआर परीक्षण रिपोर्ट नचाहिने, स्वस्थ रहेको स्वयं घोषणा भने यात्रुले गर्नुपर्ने

आन्तरिक हवाई यात्राका लागि पिसिआर परीक्षण रिपोर्ट नचाहिने, स्वस्थ रहेको स्वयं घोषणा भने यात्रुले गर्नुपर्ने

६ महिनापछि सोमबारबाट सुरु भएको आन्तरिक हवाई सेवाका नाैवटा सेवा प्रदायक कम्पनीहरूमध्ये आठवटाले आफ्नो सेवा सुरु गरेका छन् ।  कोरोना संक्रमणको जोखिम बढ…